५ फाल्गुन २०८२, मंगलबार

Tag: होटल स्नोल्याण्ड

लेकसाइडका होटलहरुमा वैदाम प्रहरीको असुली

असोज २४, पोखरा | पोखरा ६ तालबाराही चोकमा होटल स्नोल्याण्ड छ। होटलकै आडमा डाउन टाउन रेष्टुरेन्ट एण्ड बार छ। सोही बारमा सोमबार राती साढे १२ बजे वडा प्रहरी कार्यालय बैदामका असइ एक जना सहयोगी लिएर त्यहाँ पुग्छन् । रेष्टुरेन्ट संचालक