काठमाडौं । धनगढीमाई नगरपालिका–११ मा धनगढीमाई नगरपालिका–१० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । लजमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा धनगढीमाई नगरपालिका १२ का २० वर्षीया लक्ष्मी