६ फाल्गुन २०८२, बुधबार

Tag: हेवा खोला

हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान

पाँचथर । यहाँको हेंवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज जडान गरिएको हो । सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान