२० जेष्ठ २०८१, आइतबार

Tag: हेमराज ढकाल

वस्तुगत उपाध्यक्षमा उमेशलाल प्यानलका हेमराज ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् । उनले ६१ मत ल्याएर वियजी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अञ्जन श्रेष्ठको प्यानलका मनिषलाल प्रधानले ५२ मत ल्याए भने रामचन्द्र संघई प्यानलका