१४ असार २०८१, शुक्रबार

Tag: हेतुवादी महाश्रमण

बुद्ध पूर्णिमा सन्दर्भ : हेतुवादी महाश्रमण हुनुहुन्छ बुद्ध

काठमाडौँ । इसापूर्व ५६३ वर्षअघि आजैका दिन नेपालको लुम्बिनी उपवनमा भगवान् बुद्धको जन्म भएको हो । बुद्धलाई विश्वभरका मानिसहरु शान्ति र अहिंसाका नायकका रुपमा स्मरण गर्दछन् । वैरले वैरभाव शान्त हुँदैन अवैरभावले मात्रै वैरभाव शान्त हुन्छ भनेर त्यो बेलाको समाजलाई