२१ जेष्ठ २०८१, सोमबार

Tag: हुमनाथ कोइराला

घनश्याम भुषालले गरे प्रचण्डका घरबेटीलाई कारबाही, सामाजिक संजालमा चौतर्फी प्रशंशा

काठमाडौं, भदौ २१ । समयमा मल नल्याउने दुई कम्पनीलाई कृषि सामाग्री कम्पनी लिमिटेडले कारबाही गरेको छ । उनीहरुको धरौटी जफत गरी कालोसूचिमा राख्ने निर्णय गरिएको छ । मल ल्याउने ठेक्का पाएको शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनीको धरौटी जफत भएको