१ कार्तिक २०८३, शनिबार

Tag: हिमेश पन्त

हिमेश पन्तलाई पनि प्रहरीले साइबर ब्युरोमा बोलायो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तलाई बोलाएको छ । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध ब्युरोमा ठाडो उजुरी दिएकाले पन्तलाई पनि बोलाइएको हो । प्रहरीको एक टोलीले पत्रकार श्रेष्ठलाई नख्खुस्थित निवासबाट साइबर