१८ चैत्र २०८१, सोमबार

Tag: हितेन्द्रदेव शाक्य

हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता भएको छ । आज विहीवार दिउँसो शाक्यको रिट सर्वोच्चमा दर्ता भएको हो । सर्वोच्चमा दर्ता रिटमा शाक्यले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको