१० मंसिर २०८३, बिहिबार

Tag: हनुमानढोका दरबार क्षेत्र

खोलियो हनुमानढोका दरबार क्षेत्रको तलेजु भवानी मन्दिर

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले