२० जेष्ठ २०८१, आइतबार

Tag: हटाउने तयारी

बालुवाटारमा गठबन्धनको बैठक जारी, जसपाका मन्त्रीलाई हटाउने तयारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको गठबन्धनको बैठक जारी रहेको हो । आगामी मंसिर ४ गते हुन लागेको आसन्न निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर जनता समाजवादी