११ आश्विन २०८१, शुक्रबार

Tag: स्वास्थ्य बीमा

गण्डकीमा ११ लाख १६ हजार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी । गण्डकी प्रदेशमा ११ लाख १६ हजार १४ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् । प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका