काठमाडौं । राजधानी काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उक्त संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित ३९ जनाविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर भएको छ । आज आइतबार जिल्ला प्रहरी