१२ आश्विन २०८३, सोमबार

Tag: स्थानीय तह

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भने– विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिले विपद्का बेला सङ्घीय सरकारले खोज, उद्धार, उपचार तथा राहतमा प्रभावकारी भूमिका खेलेको बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहसँग सोमबार भएको छलफलमा जनप्रतिनिधिहरूले बाढी आएको दिनदेखि नै सङ्घीय सरकारले प्रदेश र स्थानीय