२८ चैत्र २०८२, शनिबार

Tag: स्तब्ध

बालिका हत्या घटनाले प्रदेश नै स्तब्ध

भदौ १६, महोत्तरी । प्रदेश नं २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी औरहीका ८ महिने बालिका सोनाली चौधरीको हत्याको घटनाले सिङ्गो प्रदेश नै स्तब्ध भएको बताउनुभएको छ । आज औरहीमा स्थानीयवासीसँगको छलफल कार्यक्रममा उहाँले बालिकाको हत्यामा संलग्न हुनेलाई