‘जेन्जी’ पुस्तालाई लक्षित गरी ‘स्टार्टअप’ कार्यक्रम सुरु गरिने
काठमाडौँ । सरकारले सबै उद्यममा ‘बिजनेस प्लान’ र त्यसको ‘इकोसिस्टम’ निश्चित गरी ‘जेन्जी’ पुस्ता लक्षित ‘युवा पुस्ता स्टार्टअप’ कार्यक्रम सुरु गर्ने भएको छ । सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्तालाई जेन जी पुस्ता भनिन्छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय