१३ आश्विन २०८१, आइतबार

Tag: सोलुखुम्बुको लुक्ला

विश्वकै खतरनाक विमानस्थलमा मौसम पूर्वानुमान यन्त्रसमेत छैन

भदौ २७, सोलुखुम्बु । विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् । विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरुमा यो विमानस्थललाई खतरनाक विमानस्थलको सूचीमा