२ फाल्गुन २०८२, शनिबार

Tag: सूचना टाँस गरेर स्थगित

प्रतिनिधिसभा बैठक : सूचना टाँस गरेर स्थगित

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगन गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुका बीचमा बैठक सञ्चालनका लागि सहमति नजुटेपछि ३ः१५ का लागि सारिएको थियो । दोस्रोपटक तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि बिहीबार