बागलुङ, २५ फागुन । गत वर्ष विद्यामन्दिर पुस्तकालय साहित्य उपसमितिले मासिक काव्यगोष्ठी शुरु ग¥यो । रचना सुनाउने–सुन्ने थलो पाएपछि कवि, सर्जक र साहित्यप्रेमी पनि हौँसिए । सुस्ताउँदो बागलुङको साहित्यमा नयाँ आशा जाग्यो । गोष्ठी केही महिना नियमित चल्यो । विस्तारै