सरकारका १०० दिन : सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय
काठमाडौँ । मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको वर्तमान सरकारले छोटो समयमा नै केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । गुनासो सुनुवाई उच्च प्राथमिकतामा काम नगरेका आयोजनाको अनुमति रद्द गरिने उत्पादनदेखि व्यापारसम्म निजी क्षेत्रलाई आकर्षित