७ बैशाख २०८३, सोमबार

Tag: सुरेश लोहार

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

काठमाडौँ, ३ मङ्सिर । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका–२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो