१२ पुस २०८१, शुक्रबार

Tag: सुरेश दर्जी

आफ्नै आमाले दिलाइन् छोराको पुनर्जन्म

२२ असार, खोटाङ । केपिलासगढी गाउँपालिका–३, बास्पानीका २८ वर्षीय मिर्गौला सम्बन्धि रोगबाट पीडित सुरेश दर्जीले पुनर्जन्म पाउनुभएको छ । डेढ वर्ष अघिदेखि मिर्गौला रोगले पीडित भएर थलिनुभएका सुरेशलाई बिहीबार उहाँकी ६४ वर्षीया आमा धनकुमारी दमाईले आफ्नो मिर्गौला उपलब्ध गराएर गरिएको