प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा
काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाका सचिव अधिकारीले दिए आज राजीनामा दिएका हुन् । स्वास्थ्यको कारण देखाउँदै आगामी मंसिर १० गतेदेखि लागू हुने गरी उनले राजीनामा दिएको संसद सचिवालयले स्रोतले जनाएको छ