१८ भदौ २०८३, बिहिबार

Tag: सुरक्षाकर्मी र कर्मचारी

उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने

काठमाडौं । सरकारले उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिने भएको छ । आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भोटेकोसी बाढीपछि बेपत्ताको खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीका लागि सुविधासहितको प्याकेज घोषणा गरेको हो । सरकारले उद्धारमा खटिँदा मृत्यु