२६ श्रावण २०८३, मंगलबार

Tag: सुनसरी र सिरहा घटना

सुनसरी र सिरहा घटनामा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहा घटनामा मृत्यु भएका ४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार सरकारले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश