काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री शाहले गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार दुई मन्त्री नियुक्तिका लागि सिफारिस भइसकेको