२९ श्रावण २०८३, शुक्रबार

Tag: सुदूरपश्चिम प्रदेश

प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिम प्रदेशका सांसदसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजेबाट छलफल सुरु भएको थियो । आज भएको छलफलमा समसामयिक राजनीतिक विषय तथा सुदूरपश्चिम प्रदेशसँग सम्बन्धित विषयमा केन्द्रित भएको बताइएको छ