१४ चैत्र २०८२, शनिबार

Tag: सुत्केरी तथा गर्भवती

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

सिरहा । सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गतेका दिन कार्यक्रमअन्तर्गत पोषण वितरण गरिँदै आइएको हो । सोही