२९ कात्तिक, काठमाडौं । भारतले नेपालको सिमा अतिक्रमण गरेको आरोपमा पछिल्लो समय निकै विवाद भएको छ । यसरी विवाद चर्किएको बेला नेपाल र भारत का अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने भएको छ