२० श्रावण २०८३, बुधबार

Tag: सीईओमा नियुक्त

को हुन् लगानी बोर्डको सीईओमा नियुक्त याङकी उक्याव ?

काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव (काठमाडौँ)लाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले राससलाई जानकारी दिइन् । याङकी विकास अर्थशास्त्र र सार्वजनिक नीतिकी विज्ञ हुन्