३१ भाद्र २०८१, सोमबार

Tag: सिसेक्पा तङ्नाम पर्व

किराती समुदायले आज सिसेक्पा तङ्नाम पर्व मनाउँदै

फुङ्लिङ, ताप्लेजुङ । किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ