काठमाडौँ । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताका लागि अनलाइनमार्फत ग्राहक विवरण (केवाईसी) अपडेट गर्न सक्ने व्यवस्था देशभरका लागि उपलब्ध गराएको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवको अवसर पारेर २२ माघदेखि देशभरका सबै कार्यालयमार्फत यो सेवा उपलब्ध भएको जानकारी