चितवन, २९ साउन । चितवन साहित्य परिषद्ले (चिसाप) राजकृष्ण कँडेल साहित्य पुरस्कार–२०७६’, आख्यानमा कलम चलाउँदै आउनुभएका चितवनका पत्रकार एवं लेखक वसन्त पराजुली र उपन्यासकार गणेशप्रसाद लाठलाई संयुक्तरूपमा प्रदान गर्ने भएको छ । कथाकार पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ तथा वीरगञ्जका उपन्यासकार लाठको