साहराविहीन बालबालिका मात्रै संरक्षित गर्न आग्रह
काभ्रेपलाञ्चोक, १८ फागुन । साहराविहीनबाहेक अन्य बालबालिकालाई संरक्षित नगर्न बालगृह सञ्चालकलाई आग्रह गरिएको छ । बालगृह महासङ्घद्वारा धुलिखेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा साहरा भएका बालबालिकालाई ‘संरक्षित’का नाममा बालगृहमा राख्न नहुने धारणा व्यक्त गरियो । साहराविहीनबाहेक बालबालिकालाई कुनै पनि अवस्थामा बालगृहमा संरक्षित