१८ चैत्र २०८१, सोमबार

Tag: सावित्री मल्ल

समृद्ध कर्णाली, सुखी कर्णाली बनाउने सपना छ : सांसद सावित्री मल्ल

काठमाडौँ । सङ्घीय संसद, राष्ट्रियसभाको सांसद भएको एक वर्ष भयो । नेपालको संविधानले राष्ट्रियसभाको व्यवस्था गरेको छ । संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रूपमा परिकल्पना गरेको छ । संविधानले नै खासगरी सीमान्तकृत, लोपोन्मुख समुदायको राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई