१२ असार २०८१, बुधबार

Tag: सार्वजनिक सवारी साधन

सरकारले घटायो सार्वजनिक सवारी साधनको भाडा (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो । आज सोमबार यातायात व्यवस्था विभागले नयाँ भाडा समायोजन गरेर सूची सार्वजनिक गरेको हो । स्वचालित प्रणालीले