२२ भाद्र २०८१, शनिबार

Tag: सार्कलाई चलायमान

सार्कलाई चलायमान बनाउन सबै राष्ट्र लाग्नुपर्छ : रघुजी पन्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद रघुजी पन्तले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई चलायमान बनाउन सदस्य राष्ट्र सबै लाग्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले सार्क सङ्गठन लथालिङ्ग भएको उल्लेख गर्दै यसका महत्वपूर्ण