८ असार २०८३, सोमबार

Tag: ‘सादगी’ नेता

कांग्रेसको ‘सादगी’ नेता राजेन्द्र खरेलको निधन

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षका उमेरमा निधन भएको छ । नेपाली कांग्रेसको ‘सादगी’ नेतासमेत रहेका उनी पछिल्ला केही वर्षदेखि ‘दम’ रोगबाट पीडित थिए । काठमाडौँको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररतका अवस्थामा गए राति उनको निधन उनका छोरा महेश खरेलले