१३ आश्विन २०८१, आइतबार

Tag: सातै

सातै प्रदेशको ‘अस्थायी राजधानी’ काठमाडौं हुन सक्ने !

२३ पुस, काठमाण्डौ । प्रदेशहरुको अस्थायी केन्द्र तोक्न नपाउँदै ठाउँठाउँमा आन्दोलन शुरु भएपछि देउवा सरकार आत्तिएको छ । अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयवात सरकार पछि हटेको छ । अहिले प्रदेशका अस्थायी राजधानी तोक्नुभन्दा बरु