१२ असार २०८१, बुधबार

Tag: साझा यातायात

साझा यातायात भोलि बिहीबारबाट काठमाडौँमा सञ्चालन हुने

काठमाडौँ, ३१ असार । सरकारी लगानीको साझा यातायातले भोलिबाट बस सेवा शुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गर्न लागिएको हो । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन