२२ भाद्र २०८१, शनिबार

Tag: साझाको पम्प

बल्खुस्थित साझाको पम्पबाट २४सै घण्टा पेट्रोलियम पदार्थ वितरण

काठमाडौँ । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोलपम्पबाट आजदेखि २४सै घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुआत गरिएको छ । एक समारोहका बीच आज सो सेवाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शुभारम्भ गरे । कार्यक्रममा मन्त्री भण्डारीले साझाको गर्विलो इतिहासको स्मरण