३० कार्तिक २०८१, शुक्रबार

Tag: साकेला उभौली पर्व

किराँत समुदायले मनाए साकेला उभौली पर्व

खोटाङ । महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उभौली चाड विधिवतरूपमा समापन गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिकरूपमा साकेला उभौली चाड समापन गरिएको हो । किराँत राई यायोख्खा