१९ असार २०८१, बुधबार

Tag: सांस्कृतिक सम्मेलन

नेपाल–चीन सांस्कृतिक सम्मेलन शुरु

१३ कात्तिक, काठमाडौँ । नेपाल–चीन सांस्कृतिक सहयोगअन्तर्गत अनुवाद र प्रकाशनसम्बन्धी दुईदिने सम्मेलन यहाँ शुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले