१४ असार २०८१, शुक्रबार

Tag: सांसदहरूको सवाल जवाफ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सांसदहरूको सवाल-जवाफ

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । आज बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज सांसदहरूले सवालजवाफ गर्ने भएका छन् । आज शुक्रबार बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग संसदीय सुनुवाइ समितिका सदस्यहरूले सवाल जवाफ गर्ने भएका हुन्