७ मंसिर २०८१, शुक्रबार

Tag: सांसदको संशोधन प्रस्ताव

राष्ट्र ऋण उठाउने विधेयक, २०८० मा दुई सांसदको संशोधन प्रस्ताव

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि दुई सांसदले संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्ताव गरेको राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सांसदद्वय प्रेम सुवाल र सुमना श्रेष्ठले संशोधन प्रस्ताव गरेका