२२ भाद्र २०८१, शनिबार

Tag: सहिदको रगत

सहिदको रगत, पसिना र त्यागको प्रतिफल गणतन्त्र हो : सञ्चारमन्त्री शर्मा

घोराही, दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी छन् । नेकपा (माओवादी केन्द्र)को सहिद सप्ताहका अवसरमा दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका