१४ असार २०८१, शुक्रबार

Tag: सहयोग प्राप्त

कास्कीको रिभानका बाढीपीडितलाई एक लाख सहयोग

असोज २९, पोखर | कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान पाथ्रेका बाढीपीडितलाई शनिबार रु एक लाख सहयोग प्राप्त भएको छ । तमु समाज युकेको आमा समूहबाट संकलित उक्त रकम सल्लाहकार मेजर लक्ष्मीप्रसाद गुरुङले सो ठाउँमै पुगेर वडाध्यक्ष एवं उद्धार तथा विपत् व्यवस्थापन समितिका