४ जेष्ठ २०८३, सोमबार

Tag: सशस्त्र प्रहरी बल

सशस्त्र प्रहरी बलको आईजीपीमा नारायण दत्त पौडेल बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजी नारायणदत्त पौडेललाई बढुवा गरिएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो । हालका आईजीपी राजु अर्यालयले वैशाख १८ देखि आईजीपीको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदै