४ आश्विन २०८१, शुक्रबार

Tag: सवारी दुर्घटना न्यूनीकरण

सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको छ । मन्त्रालयले सरकारका पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको हो । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट सवारी