२२ भाद्र २०८१, शनिबार

Tag: सर्वोच्चको पूर्ण बैठक

जबरा निलम्बनमा परेपछि कामु प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको पूर्ण बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । स्रोतका अनुसार सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । कार्कीले सोमबार अपराह्न २ बजेका