१२ असार २०८१, बुधबार

Tag: सर्वोच्चकाे आदेश

विश्वकप फुटबल हेर्न ५०० शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबल प्रतियोगिता हेर्नका लागि अतिरिक्त ५०० शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वोच्चले विश्वकप फुटबलको नाममा प्रतिग्राहक ५०० रुपैयाँ उठाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ताहरु